देशमा पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली भूभागमा हिमपातको सम्भावना
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)