मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत्‌ले नेपाली सभ्यता, इतिहास र पहिचानलाई सुदृढ बनाएको छ: राष्ट्रपति पौडेल

barnanmedia.com · Tue Nov 10 00:47:55 UTC 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत्‌ नेपालको एक मौलिक संवत्‌ भएको बताएका छन्।

नेपाल संवत्‌ ११४७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छविकालीन राजा राघवदेवको शासनकालमा काठमाडौँ उपत्यकाका गरिब तथा किसान जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वालेसुरु गरेको यस संवत्‌को ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)