कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन
baahrakhari.com · Tue Nov 10 01:00:17 UTC 2026

अन्ताल्या । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।
कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले पेभिलियन उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)