मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

lokaantar.com · Tue Nov 10 00:59:08 UTC 2026

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना रहेको छ ।

नेपाल मौसम विभागका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)