मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज विदेशी मुद्राको खरिदविक्री अवस्था के छ?

kendrabindu.com · Tue Nov 10 00:49:59 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)