मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सको दंगाबारे गलत सूचना फैलाउँदै रुस र इजरायल : ईयू

kendrabindu.com · Tue Nov 10 00:52:58 UTC 2026

ब्रसेल्स । गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ ।

युरोपेली संघ र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)