मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काँकडभिट्टाबाट चिया निर्यात ९० प्रतिशतले बढ्यो, असोजमा १७ लाख किलोभन्दा बढी भारत पठाइयो

bishowkhabar.com · Tue Nov 10 01:15:07 UTC 2026

काठमाडौं – पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको असोजमा गत वर्षको सोही अवधिको तुलनामा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया भारत निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)