मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी राजमार्गको घोप्टेभिरमा फेरि सुख्खा पहिरो

lokaantar.com · Tue Nov 10 01:16:38 UTC 2026

पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खसेको छ । गएराति खसेको पहिरोले फेरि यातायात प्रभावति भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आधा पहिरो पन्छाएर केहीबेर सडक एकतर्फी खुलाए पनि पूर्णरूपमा सडक सञ्चालन हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)