नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
arthadabali.com · Tue Nov 10 01:21:28 UTC 2026

काठमाडौँ / नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)