मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरो हटाएर सडक खुलाउने तयारी

ratopati.com · Tue Nov 10 01:19:20 UTC 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

सोमबार राति ११ बजे खसेको पहिरोका कारण सडक मंगलबार बिहान ७ बजेसम्म पनि सडक अवरुद्ध भएको हो । पहिरोका कारण तिहारको समयका यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारीसाधनको लामो जाम लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)