रुसी अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा नेपाली निर्देशक राज सरगमको सहभागिता
ratopati.com · Tue Nov 10 01:28:10 UTC 2026

काठमाडौँ । निर्देशक राज सरगम (राजकुमार लामिछाने)ले रुसमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो चलचित्र परियोजना प्रस्तुत गर्ने भएका छन् ।
रुसको नेसनल सेन्टर ‘रसिया’ले बिहीबार आयोजना गर्न लागेको ‘सिनेमा एज अ टुल फर फाइटिङ फ्युचरसक’ कार्यक्रममा सरगमले आफ्नो चलचित्र परियोजना ‘गादी : द सेक्रेट प्लेस’ प्रस्तुत गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)