बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार
kendrabindu.com · Tue Nov 10 01:25:23 UTC 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्कने योजनाले राजनीतिक र कूटनीतिक हलचल ल्याएको छ। केही दिनअघिमात्रै उनले रोयटर्ससँगको अन्तर्वार्तामा डिसेम्बरभित्र कुनै पनि हालतमा स्वदेश फर्कने बताएकी थिइन् ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)