मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘म धार्मिक व्यक्ति हुँ, त्यसैले स्वर्ग जान्छु भन्ने आशा छ’ : अमेरिकी राष्ट्रपति ट्रम्पको अनौठो अभिव्यक्ति!

barnanmedia.com · Tue Nov 10 01:23:02 UTC 2026

मरेपछि स्वर्ग जाने विश्वास व्यक्त गर्दै डोनाल्ड ट्रम्पले भने, ‘म नर्क जान चाहन्नँ!’ धार्मिक आस्था र मृत्युपछिको जीवनबारे ट्रम्पको अभिव्यक्तिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको दाबी गर्दै मृत्युपछि स्वर्ग जाने आशा व्यक्त गरेका छन्। एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो धार्मिक आस्था र मृत्युपछिको जीवनबारे खुलेर धारणा राखेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)