मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

nepalsamaya.com · Tue Nov 10 01:18:29 UTC 2026

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)