मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप- ३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु अनुकूलनका पहल प्रदर्शन

nepalsamaya.com · Tue Nov 10 01:23:28 UTC 2026

टर्किए- टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीयपक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ।

कोप– ३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले आज पेभिलियन उद्घाटन गरेका हुन्। नेपालको जलवायु महत्त्वाकाङ्क्षा प्रतिविम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)