मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

kathmandupati.com · Tue Nov 10 01:37:46 UTC 2026

काठमाण्डु – नेपाल संवत् ११४७ मंगलबारदेखि सुरु भएको छ । नेपाल संवत देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)