नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल
annapurnapost.com · Tue Nov 10 01:43:17 UTC 2026

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्। तिहार पर्व, २०८३ को शुभकामना सन्देश दिँदै पौडेलले पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)