मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

nepallive.com · Tue Nov 10 01:28:33 UTC 2026

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा फेरि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सोमबार राति करिब ११:१५ बजे पहिरो खसेपछि काठमाडौं आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । पहिरोले सडकको दुवैतर्फको आवागमन ठप्प पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)