मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेनेगलमा आप्रवासी डुङ्गा दुर्घटना : मृतकको सङ्ख्या ३९ पुग्यो

reportersnepal.com · Tue Nov 10 01:26:34 UTC 2026

काठमाडाैँ । सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ।

उत्तरी सेनेगलको सेन्ट लुइसबाट स्पेनको तटतर्फ जाँदै गरेको उक्त डुङ्गा आइतबार राजधानी डाकारको उत्तरमा पर्ने केबेमेर सहरनजिक समुद्रमा पल्टिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)