तिहारको बेला मलेखु–मुग्लिङ सडकखण्डमा 'डिस्टर्ब', देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन
lokaantar.com · Tue Nov 10 01:49:54 UTC 2026

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
तिहारको समयमा मलेखु–मुग्लिङ सडकखण्डमा पटक पटक डिस्टर्ब हुँदा यात्रुहरु समस्यामा परेका छन् । सुक्खा पहिरोका कारण सोमबार अवरुद्ध भएर खुलाइएको सडक गएरातिदेखि पनि अवरोध देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)