आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
arthadabali.com · Tue Nov 10 01:37:14 UTC 2026

काठमाडौँ / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)