मलेखु–मुग्लिन सडक खुल्यो
lokaantar.com · Tue Nov 10 02:05:59 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएपछि मलेखु–मुग्लिन सडक सञ्चालनमा आएको छ।
गएराति पहिरो खसेपछि सडकमा यातायात प्रभावित भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोको पन्छाएर सडक पूर्णरुपमा सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)