डलरको भाउ १५० रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?
clickmandu.com · Tue Nov 10 01:55:45 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (नोभेम्बर १०) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ।
त्यस्तै, युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)