कात्तिक शुक्ल प्रतिपदा : आज नेवार समुदायले म्हः (आत्म) पूजा गर्दै
annapurnapost.com · Tue Nov 10 01:52:32 UTC 2026

काठमाडौं : नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।
मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)