यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डरलको मूल्य कति ?
bishowkhabar.com · Tue Nov 10 02:15:38 UTC 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)