हनी ट्र्याप प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान
setopati.com · Tue Nov 10 02:18:00 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै मूल्यवान् चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग सम्बन्ध रहेको बताइएकी चिनियाँ व्यवसायी एलिस हुआङमाथि लागेको जासुसीसम्बन्धी आरोपबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।
चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो प्रकरणले अमेरिकी सुरक्षा निकायको ध्यान तानेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)