मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत‍्को शुभकामना दिँदै प्रधानमन्त्री बालेनले के भने ?

ratopati.com · Tue Nov 10 02:20:08 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)