रामकृष्ण ढकाल र सुजाता उपाध्यायको स्वरमा मिठासपूर्ण युगल गीत सार्वजनिक
kalakarmi.com · Tue Nov 10 02:02:30 UTC 2026

काठमाडौं- लोकप्रिय गायक रामकृष्ण ढकाल तथा गायिका सुजाता उपाध्याय मानन्धरको स्वरमा सजिएको नयाँ युगल गीत सार्वजनिक भएको छ ।
आफ्नो गायन यात्राको बाल्यकालदेखिकै साथी तथा प्रिय गायिका सुजातासँग गीत गाउन पाउँदा खुशी लागेको गायक ढकालले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)