नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्यो अस्वीकार
setopati.com · Tue Nov 10 02:27:23 UTC 2026

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्। तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ।
रोयटर्सले प्राप्त गरेको पत्रअनुसार हसिनाले सोमबार दिल्लीस्थित बंगलादेशी दूतावासमा नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवेदन प्रक्रिया अघि बढाउन आग्रह गरेकी हुन्। सन् २०२४ मा बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी हसिनाले त्यसयता पहिलोपटक यसरी औपचारिक पत्राचार गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)