नेपाल संवत् मौलिक समयचक्र र पहिचान हो : प्रधानमन्त्री बालेन
sutranews.com · Tue Nov 10 02:38:29 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)