प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, जनकपुरलाई जित्नैपर्ने दबाब
lokaantar.com · Tue Nov 10 02:41:04 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एकमात्रै खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५ बजे शुरू हुने तालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)