चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
kendrabindu.com · Tue Nov 10 02:40:42 UTC 2026

वासिङ्टन । चीनले दुर्लभ खनिजको निर्यातलाई थप दुई महिना नियन्त्रण नगर्ने भएको छ । चीनले अप्रिल २०२५ मा केही दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण सुरु गरेको थियो ।
सोही वर्षको अक्टोबरमा यसको दायरा अझ फराकिलो बनाउँदै औद्योगिक प्रयोजनका हिरा र लथियम ब्याट्री प्रविधिमाथि नयाँ नियन्त्रणहरू थपेको थियो। गत नोभेम्बरमा दक्षिण कोरियामा भएको सी र ट्रम्पबीचको शिखर सम्मेलनपछि यी नियन्त्रणहरुलाई एक वर्षका लागि स्थगन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)