मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दै

kathmandupati.com · Tue Nov 10 02:45:18 UTC 2026

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)