मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

kendrabindu.com · Tue Nov 10 02:50:13 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

चितवन प्रहरीले बिहान ७:४५ बजेदेखि बाटो खुलेको जानकारी दिएको छ । पहिरोका कारण अवरुद्ध सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)