एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
barnanmedia.com · Tue Nov 10 02:45:26 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)