मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इतिहासका तातो वर्षमध्ये २०२६ चौथो स्थानमा पर्ने निश्चित

kendrabindu.com · Tue Nov 10 02:56:35 UTC 2026

जेनेभा । शक्तिशाली ‘एल निनो’ को प्रभावका कारण सन् २०२६ हालसम्मकै अत्याधिक तातो वर्षहरुमध्ये एक बन्‍ने निश्चित भएको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सोमबार सार्वजनिक गरेको ‘स्टेट अफ द क्लाइमेट’ प्रतिवेदनले पछिल्लो एक दशकयता विश्वभर तापक्रम निरन्तर बढिरहेको देखाएको छ । प्रतिवेदनमा सन् २०२६ इतिहासकै उच्च तापक्रमयुक्त चार वर्षमध्ये एक बनेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)