नेपाल संवत् नेपाली सभ्यता र सामाजिक न्यायको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव
deshsanchar.com · Tue Nov 10 01:05:52 UTC 2026

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)