टर्किएमा जारी कोप–३१ मा नेपालको पेभिलियन सुरु, हिमाली जोखिमबारे विश्वको ध्यानाकर्षण
deshsanchar.com · Tue Nov 10 02:01:57 UTC 2026

अन्ताल्या (टर्किए)- टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)