चाडपर्वले राष्ट्रिय एकता सुदृढ बनाउन योगदान पुर्याउँछन् : राष्ट्रियसभा अध्यक्ष दाहाल
deshsanchar.com · Tue Nov 10 01:25:03 UTC 2026

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)