धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
gorkhapatraonline.com · Tue Nov 10 03:12:02 UTC 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।
सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको खेतमा राखिएको धानको कुनिउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)