मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि वार्ता

barnanmedia.com · Tue Nov 10 03:17:04 UTC 2026

काठमाडौं । रुस, युक्रेन र अमेरिकाबीच मंगलबार र बुधबार अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदै छ । यसवर्ष जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्ता हुन लागेको हो ।

अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्तिका लागि आगामी कदमबारे छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)