मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र निकिता

clickmandu.com · Tue Nov 10 03:19:09 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, लामिछाने पत्नी निकिता पौडेल र उनको परिवार घरमा देउसीभैलो खेल्न पुगेका देउसेसँग रमाएका छन् ।

तिहारको अवसरमा सोमबार राति देउसीभैलो खेल्दै उनको घर पुगेको टोलीसँग लामिछाने र परिवारका सदस्यहरूले रमाइलो गरेका हुन्। देउसीभैलोका क्रममा लामिछाने पनि सहभागी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)