मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौंडामा प्रहरी सहायक हवल्दार मृत फेला

ratopati.com · Tue Nov 10 03:21:49 UTC 2026

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी कर्मचारी मृत फेला परेका छन्। मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)