भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
ratopati.com · Sat Jun 06 07:56:45 GMT 2026

काठमाडौँ । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँ आइपुगेका छन् । लुइस शनिबार काठमाडौँ आइपुगेका हुन् ।
आज साँझ हुने ‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनालेमा सहभागी हुन लुइस काठमाडौँ आएका हुन् तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)