नेवार समुदायमा नयाँ वर्षको हर्षोल्लास, तस्बिरहरू
ratopati.com · Tue Nov 10 03:40:49 UTC 2026

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत्को नयाँ वर्ष मनाइँदै छ ।
विशेषगरी नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेवार समुदायले हर्षोल्लासका साथ नयाँ वर्ष मनाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)