प्रिमियर लिगमा भीएआरको खराब सप्ताहान्त, अधिकांश खेलमा विवादास्पद निर्णय !
lokaantar.com · Tue Nov 10 03:53:45 UTC 2026
प्रिमियर लिगका पछिल्ला अधिकांश खेल विवादास्पद निर्णयका कारण चर्चामा रहे । पेनाल्टी, रातो कार्ड र गोलको वैधतालाई लिएर प्रश्न उठे । भिडियो सहायक रेफ्री (भीएआर) प्रणालीले यो सप्ताहन्तमा खेलको नतिजा नै प्रभावित पार्नेगरी विवादास्पद निर्णय दियो ।
म्यानचेस्टर युनाइटेड (४–४) एस्टन भिल्लाको खेलमा दुईवटा घटना विवादमा परे । खेलको १६औँ मिनेटमा एस्टन भिल्लाका बुबाकार कामाराले म्यानचेस्टर युनाइटेडका माटेउस कुन्हामाथि गरेको फाउलपछि युनाइटेडले पेनाल्टी पाएको थियो । रिप्लेमा कामाराले बल छुनुअघि कुन्हाको खुट्टामा सम्पर्क गरेको स्पष्ट देखिएकाले यो निर्णय सही मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)