मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप

ratopati.com · Tue Nov 10 04:02:12 UTC 2026

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण भव्य रूपमा चलिरहेको छ । तर, कार्नुनिस्ट अनुप तमु गुरुङलाई एनपिएलले खासै छोएको छैन ।

किनकि उनलाई सबैभन्दा बढी मन पर्ने खेल भनेको राजनीति हो । एनपीएलका खेलाडीहरूको प्रस्तुतिभन्दा राजनीतिका खेलाडीहरूको खेललाई उनले नजिकबाट चुपचाप नियालिरहेका हुन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)