डडेल्धुरामा पुष्पखेतीप्रति युवाको आकर्षण, एक सिजनमै एक लाखसम्म आम्दानी
bishowkhabar.com · Tue Nov 10 04:16:58 UTC 2026

काठमाडौं – रोजगारीका लागि विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै गाउँमा व्यावसायिक पुष्पखेती गरेर आम्दानी गर्न थालेका छन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा आकर्षित भएका हुन् ।
पुष्पखेतीले युवालाई स्वरोजगारको अवसर दिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ । विशेषगरी दसैँ, तिहार र छठजस्ता पर्वमा सयपत्री फूलको माग बढ्ने भएकाले किसानले राम्रो बजार पाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)