मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बुसको त्यो ओझेल, जहाँबाट बलेको थियो उज्यालो र फौजी गौरवको गाथा

khabarhub.com · Tue Nov 10 04:18:36 UTC 2026

काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको ११ गते तत्कालीन शाही नेपाली सेनाका अधिकृत पवन घिमिरेको कमान्डमा एउटा टोली कालिकोट–जुम्ला सडक खण्डको निरीक्षण र सुरक्षा दिएर फर्कँदै थियो । टोली फिर्ता हुने क्रममा विद्रोही पक्ष (तत्कालीन माओवादी) ले थापेको एम्बुस विस्फोट भयो । त्यो विस्फोटपछि पवनका आँखाले संसार अध्यारो मात्र देख्यो ।

विस्फोटले घिमिरेको दुवै आँखामा गम्भीर चोट पुर्‍यायो । तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सैनिक अस्पताल र पछि भारतको हैदरावादस्थित एलपी प्रसाद आँखा अस्पतालसम्म पुर्‍याइयो । तर, उनको दृष्टिको किरण फर्किन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)