म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौं । नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन मनाइने म्हःपूजा शरीरको सम्मान, आत्मसुरक्षा र स्वस्थ जीवनको कामनासँग जोडिएको पर्व भएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले म्हःपूजालाई केवल धार्मिक विधि र परम्पराका रूपमा मात्र नभई यसको वैज्ञानिक, सामाजिक र ज्ञानमूलक पक्षबाट समेत बुझ्नुपर्ने बताए । उनका अनुसार म्हःपूजा मानिसले आफ्नो शरीरको म्हःत्त्व बुझ्ने र आफूलाई स्वस्थ तथा सुरक्षित राख्न प्रेरित गर्ने मौलिक नेवारी संस्कृति हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)